२६ पुष २०८२, शनिबार | Sun Jan 11 2026

रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिने

२४ भदौ, काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले बताउनुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:१८