१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

२४ भदाै, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकापमा रहेको लेखकको निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ११:४१