८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

एमाले झापा पार्टी कार्यालयमा आन्दोलनकारीले लगाए आगो

२४ भदौ, काठमाडौं। एमाले झापा पार्टी कार्यालयमा आन्दोलनकारीले आगजनी गरेका छन्। झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ११:२७