जेनजीको भिड तितरबितर पारेर सेनाले संसद भवन नियन्त्रणमा लियो
२३ भदौ, काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन नेपाली सेनाको नियन्त्रणमा आएको छ । जेनजीको भिडलाई प्रहरी र सशस्त्रले तितरबितर पारेपछि सेना प्रवेश गर्न सकेको हो ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:०८








