८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

भिडियो खिचिरहेका पत्रकार श्रेष्ठलाई गोली लाग्यो, सिभिल अस्पतालमा उपचार हुँदै

२३ भदौ, काठमाडौँ । भिडियो खिचिरहेका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ। बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बानेश्वरमा भइरहेको प्रदर्शनलाई नियन्त्रणमा लिन पानीको फोहरा र अश्रुग्यास तथा रबरको गोली चलाएको हो।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १३:०९