१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२३ भदौ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यस दिन सो सेसनमा नेप्से १.२२ अंकले घटेर २७०७.०२ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ३८ स्टकको ८० पटकको कारोबारमा ३ करोड ७२ लाख ५७ हजार ४९४ रुपैयाँ ३० पैसाबराबरको ६६ हजार ९०७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १०:५७