२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौँमा जेनजीको प्रदर्शन (तस्बिरहरू)

२३ भदौ, काठमाडौँ । काठमाडौँको माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन सुरु भएको छ। बाक्लो संख्यामा उपस्थित भएका युवाहरू अहिले नाराबाजी गरिरहेका छन्। सहरका विभिन्न ठाउँबाट युवाहरू भेला हुने क्रम जारी छ। भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्ड पनि प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ११:४८