दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्न दूरसञ्चारको निर्देशन
१९ भदौ, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ ।
बिहीबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १८:३४








