१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

प्रि ओपन सेसनमा ८ अंकले बढ्यो नेप्से

९ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ८.०९ अंकले बढेर २९३९.६५ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ९१ स्टकको ४६४ पटकको कारोबारमा १ करोड ९ लाख ९ हजार १५ रुपैयाँ ८० पैसाबराबरको १९ हजार ८६६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : March 23, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/