२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराम शर्मा नियुक्त

१९ भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त हुनुभएको छ । भदौ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

शर्माले भदौ १८ गते नै सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १३:२३