२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मल्टीपर्पस फाइनान्सको सीईओमा सिंह नियुक्त

१८ भदौ, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रजनीश कुमार सिंह नियुक्त हुनुभएको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले उहाँलाई भदौ २५ गतेदेखि लागू हुनेगरी ४ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १२:४५