प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
१८ भदौ, काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस दिन सो सेसनमा नेप्से २.४३ अंकले बढेर २७४४.४० विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको ८९ पटकको कारोबारमा ६५ लाख ८१ हजार ४२१ रुपैयाँ १० पैसाबराबरको १२ हजार ७६२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १०:५८














