१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

नेप्सेमा १ करोड ५ लाख कित्ता सेयर सूचीकृत

१५ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको शतप्रतिशत दरको कुल १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १५:४५