१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

प्रियोर इनर्जीको कम्पनी सचिवमा सन्तोष वाग्ले नियुक्त

१५ भदौ, काठमाडौं । पियोर इनर्जीको कम्पनी सचिवमा सन्तोष वाग्ले नियुक्त हुनुभएको छ  । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वाग्लेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

वाग्ले लाई आजदेखि लागू हुनेगरि कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १३:१२