२८ पुष २०८२, सोमबार | Mon Jan 12 2026

नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी (सूचनासहित)

१३ भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कर्मचारी माग गरेको छ। बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना गरी कुल ५ जना कर्मचारी माग गरेको हो। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूति गरिने भन्दै बोर्डले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

परीक्षा लिखित र अन्तरवार्ताका माध्यमबाट हुनेछ । तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर अजोज ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ०९:४७