१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

९ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १०:४६