१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

प्राइम कमर्सियल बैंकको कम्पनी सचिवमा सन्तोष बराल नियुक्त

९ भदौ, काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता सन्तोष बराल नियुक्त हुनुभएको छ । साउन ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैंठकले बराललाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १०:४१