१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

नाडेप लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेकाे राजिनामा स्वीकृत

८ भदौ, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नुभएकी सञ्चालक सुष्मा वाग्लेले पदबाट राजिनामा दिनुभएको छ । उहाँले आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा दिनुभएको कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालक समितिको भदौ ६ गते बसेको बैठकले  वाग्लेको राजीनामा स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १०:५०