७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सुनको भाउ बढ्यो, यस्तो छ कारोबार मूल्य

६ भदौ, काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : August 22, 2025 at 10:44 am