२२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

सुनको भाउ घट्यो, यस्तो छ कारोबार मूल्य

३० साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।बिहीबार चाँदी दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार ११:०९