१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

१२ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेर बन्द भएको छ।

यस दिन सो सेसनमा नेप्से ३.३१ अंकले बढेर २९६७.५१ विन्दुमा पुगेको छ।  सोमबार प्रि ओपन सेसनमा ५६ स्टकको १०५ पटकको कारोबारमा ९१ लाख ९१ हजार ८६६ रुपैयाँ ४० पैसाबराबरको १३ हजार ५०५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार ११:००