१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

८ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर तोलाको २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार ११:३९