एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल निर्विरोध निर्वाचित
२ साउन, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा कोमल अग्रवाल नियुक्त हुनुभएकाे छ।
कम्पनीको असार ३० गते सम्पन्न भएको ३२औं वार्षिक सधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट अग्रवाललाई निर्विरोध निर्वाचित गरेको हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार ११:४७












