१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

प्रि ओपन सेसनम साढे २ अंकले बढ्यो नेप्से

१ साउन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.६१ अंकले बढेर २७९७.४१ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५८ स्टकको ८२ पटककाे काराेबारमा १ करोड २४ लाख ४० हजार ३४१ रुपैयाँ ३० पैसाबराबरको २२ हजार ६६७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार ११:०२