२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार डलर लैजान पाउने

२७ असार, काठमाडौँ । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गर्नुभएकाे हाे ।

हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १३:२२