२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१८ असार, काठमाडौं। स्थानिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १३:२३