३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेष्डो समृद्ध लघुवित्तको सीईओमा आचार्य नियुक्त

१६ असार, काठमाडाैं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक कुमार आचार्य नियुक्त हुनुभएकाे छ ।

असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई आगामी साउन १९ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार १२:१४