१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025

साना किसान विकास लघुवित्तको सञ्चालकमा काफ्ले मनोनित

१२ असार, काठमाठाैं। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रराज काफ्ले मनोनित हुनुभएकाे छ । संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा काफ्ले मनोनित हुनुभएकाे हाे ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार ११:२३