९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

९ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : June 23, 2025 at 10:55 am