प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से
४ असार, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.२५ अंक घटेर २६५४.५० विन्दुमा झरेको छ। भने ०.०९ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ७४ पटकको कारोबारमा ३ करोड ५२ लाख २ हजार ४६२ रुपैयाँबराबरको ७० हजार ८९० कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : ४ असार २०८२, बुधबार ११:०१













