प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
३ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन यस दिन सो सेसनमा नेप्से ०.६१ अंकले बढेर २६५९.२७ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३० स्टकको ५९ पटकको कारोबारमा १ करोड ६८ लाख ६२ हजार ५९४ रुपैयाँबराबरको ३२ हजार २०५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 10:57









