४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

आलमलाई सफाइ दिएका न्यायाधीशहरूविरूद्ध न्याय परिषदमा उजुरी

१६ जेठ, काठमाडौं । बम विस्फोटबाट घाइतेहरुलाई इट्टा भट्टामा ज्यूदैँ जालएको आरोप लागेका आफताब आलमलाई सफाइ दिएका दुई न्यायाधीशहरूविरूद्ध उजुरी परेको छ। न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको हो ।

जिल्‍ला अदालत रौतहटले देखाएका आधारलाई बेवास्ता गरी फैसला गरेको भन्दै छानबिन गर्नुपर्ने माग राखिएको हो।  गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको हो।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १४:३६