काठमाडौँमा सूचना प्रविधि पार्क स्थापना गरिने
१५ जेठ, काठमाडाैँ । सरकारले काठमाडाैँमा सूचना प्रविधि पार्क स्थापना गर्ने भएको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुचना प्रविधिलाई डिजिटलाइज बनाउन सूचना प्रविधि पार्क निर्माण गर्ने गरी बजेट विनियोजन गरेको बताउनुभयाे ।
प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १६:२०









