२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१४ जेठ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन बजार १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा बन्द भएको छ ।

यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लाएको हो ।

प्रकाशित मिति : 15:31