२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

हिम उर्जा स्टारले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

९ जेठ, काठमाडौं । हिम उर्जा स्टार कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

योसँगै अब कम्पनीले रु.१०० अंकित दरका ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार १५:०३