सरकारले भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन पार्क बनाउने
१९ वैशाख, काठमाडौँ । सरकारले काठमाडौँको भृकुटीमण्डपलाई अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन केन्द्र, मनोरञ्जन पार्कको रुपमा विकास गरिने भएको छ । सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएकाे हाे।
प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १६:४१









