२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025

रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पठायो पत्र

१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पत्र पठाएको छ । बुधबार काठमाडौंको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको हो ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले चौधरीलाई थुनामुक्त गर्न पत्र पठाउनुभएको हो । चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १६:५६