२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

तीनकुने घटनामा पक्राउ परेका थप ११ जना छुटे हाजिर जमानीमा

१० वैशाख, काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका थप ११ जना हाजिर जमानीमा छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ११ जनालाई मंगलबार हाजिर जमानीमा छाडिएको एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

योसँगै हाजिरी जमानीमा हिरासतमा छुट्नेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने एसपी बोहराले बताउनुभयो  ।

प्रकाशित मिति : 15:19