२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

सुदुरपश्चिममा सामूहिक रूपमा एमाले परित्याग गर्ने बढे (७० जनाको सूचीसहित)

७ वैशाख, काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा समूहिक रूपमा नेकपा एमाले परित्याग गर्ने बढेका छन । डा भीमबहादुर रावललाई एमालेले संगठित सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि सुदुरपश्चिममा पटक पटक गरेर तीन सय बढी नेताले एमाले परित्याग गरिसकेका छन ।

एमाले सुदुरपश्चिम प्रदेशको लेखा कमिटी सदस्य बालगिरी कुँबरको नेतृत्वमा वैशाख ४ गते ७० जनाले सामूहिक रूपमा एमाले परित्याग गरेका छन । उनीहहरूले एमाले परित्याग गरि रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानमा समाहित हुने घोषाणा गरेका छन । उनीहरूको घोषणा र एमाले परित्याग गर्नेको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ११:३३