२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

१७ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार साँझ बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १२:१७