२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

१४ चैत, काठमाडाैं । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको  हाे ।

चैत १३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : 10:49