११ चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

आईएमई लाइफ इन्स्योरेन्सले पायो आईएसओ ९००१ : २०१५ मान्यता

८ चैत, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईएसओ ९००१ : २०१५ मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मानकिकरण सङ्घठन आइएसओद्धारा प्रदान गरिने आइएसओ ९००१ः२०१५ सर्टिफिकेसनले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यक अवधारणाहरुको अवलम्वन भएको सुनिश्चित गर्दछ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १७:२९