१२ चैत्र २०८१, मंगलवार | Tue Mar 25 2025

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेमा सानिमा जिआइसी इन्स्योरेन्सको ७.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६१७.९६ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार ६६४.३१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १७:२८