८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

६ चैत, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त हुनुभएकाे छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १६:४८