५ चैत्र २०८१, मंगलवार | Wed Mar 19 2025

राष्ट्र बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीमा नेउपाने नियुक्त

५ चैत, काठमाडाैं। नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुमन न्यौपानै नियुक्त हुनुभएकाे छ । गभर्नर कार्यालयका का.मु. निर्देशक नेउपानेलाई चैत ४ गतेदेखि लागु हुने गरी सहप्रवक्ताको जिम्मेवारी दिइएको हो । उहाँ २०६४ सालदेखि राष्ट्र बैंकमा आवद्ध हुनुहुन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १५:०४