४ चैत्र २०८१, सोमबार | Tue Mar 18 2025

१० दिन लामो बिदामा बस्दै गभर्नर अधिकारी

४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भोली चैत ५ गते मंगलबारबाट १० दिन बिदामा बस्न लाग्नुभएको छ । २०७६ चैत २४ मा गभर्नर मा नियुक्ति पाएर पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहनु भएका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बस्न लाग्नुभएको हो ।

गभर्नर अधिकारीले आगामी चैत २२ गते अनिवार्य अवकाश लिदै हुनुहुन्छ । अधिकारीको अनुपस्थितीमा राष्ट्र बैंकको कामकाज डेपुटी गभर्नर निलम तिमिल्सिनाले गर्नुहुने छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १६:१६