२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेमा ५ लाख ५४ हजार कित्ता बोनस सेयर सूचीकृत

११ माघ, काठमाडौँ । नेपाल एक एक्सचेञ्ज (नेप्से) मा ओरियण्टल होटेलको बोनस सेयर सूचीकृत भएको छ । होटेलको ५ प्रतिशत बापतको ५ लाख ५४ हजार ४५.२२ कित्ता बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : 18:19