२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेप्सेमा १ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत

२९ कात्तिक, काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर बिहीबार बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले २५ प्रतिशत बापतको सो बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।

प्रकाशित मिति : 17:04