१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

सुनको मूल्य तोलामा १ लाख ६७ हजार रुपैयाँ कायम

१२ कार्तिक, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४०० रूपैयाँले घटेर प्रतितोला १ लाख ६७ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रूपैयाँले घटेर २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।लाख ६७ हजार रुपैयाँ कायम

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १०:५१