२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

लोकसेवा खुल्यो, सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान

३० असोज, काठमाडौँ । बुधबार लोकसेवा आयोगले सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान गरेको छ ।

बुधबार आयोगले एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह गरी राष्ट्रिय मानव अधिकार  सेवाका लागि पनि अधिकृत  पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ ।

त्यस्तै, आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा पनि बढुवा खुला भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार १०:१५